arrow

शाहीको सडक दुर्घटनामा मुत्यु, रातिमा ठक्कर दियो बसले     

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
accident-final.jpeg

खलङ्गा । जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।     
     
उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ