arrow

बालबालिकालाई सारङ्गी र मादल निःशुल्क

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
sarangi-madal.jpg

चिप्लेढुङ्गा । नेपालमा राजनीतिक परिवर्तनले गर्दा मानिस आफ्नो पुरानो कर्म र लोकसंस्कृति भुल्दै गएको छ । 

बाबुबाजेले गर्दै आएको आफ्नो कर्म पनि मेटिँदै गएको छ । 

नेपाली मौलिक बाजा पनि मेटिँदै छन् । यही मौलिकता बचाइराख्न पोखराका धनबहादुर गायक प्रयासरत छन् । 

उनले बालबालिकालाई निःशुल्क सारङ्गी धुन रेट्न र मादल बजाउन सिकाउँदै आएका छन् । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ