arrow

सफारीमा रमाउँदै रणवीर र आलिया

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
Ranabir-alia-wildlife-safari-kenya.jpg

काठमाडौं । वलीउडका लभ वर्ड रणवीर कपुर र आलिया भट्ट आफ्नो छुट्टी मनाउन केन्या पुगेका छ्न्I

केन्यामा उनीहरु जंगल सफारी सहित वन्यजन्तु सफारीमा रमाउँदै गरेको तस्विर सार्वजनिक भएको छ।

जीप चढेर वन्यजन्तु सफारीमा निस्किएका उनीहरुले ती पलहरुलाई कैद गर्न क्यामेरा समेत वोकेका छ्न्I

आलियाले क्यामेरा बोक्दा रणवीर भने दुरवीन बोकेर बन्यजन्तुको अवलोकनका लागि उत्साहित देखिन्छन्।

रणवीर र आलिया सफारीमा रमाइरहँदा उनीहरूका फ्यान पनि तस्विर र भिडियो हेरेर मख्ख छ्न्।

करिना कपुरसँग सम्बन्ध टुटे यता बिभिन्न नायिकाहरूसँग नाम जोडिए पनि रणवीर केहि समय यता आलियासँग डेटमा रहँदै आएका छ्न् भने उनीहरु सार्वजनिक कार्यक्रममा पनि सँगै देखिदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ