arrow

ह्यारी केनको ह्याट्रिकमा इंगल्याण्डको शानदार जित 

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
kane1.jpg

काठमाडौं । युरो कप छनोट फुटबलमा इंगल्याण्डले लगातार तेस्रो जित निकालेको छ । ३ खेलबाट ९ अंक निकालेको इंगल्याण्डले शनिबार राति भएको खेलमा बुल्गेरियालाई ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे ।

Sterling celebrates adding a third goal after Spurs striker Kane picked him out in the middle with a cross

वेम्बलीको घरेलु मैदानमा खेलेको इंगल्याण्डले २४ औं मिनेटमा केनको गोलबाट खाता खोल्यो । ४९ औं मिनेटमा पेनाल्टीमार्फत केनले व्यक्तिगत दोस्रो गोल गरे । 

Marcus Rashford is brought down in the penalty area by Bulgaria's Nikolay Bodurov and the referee pointed to the spot

५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै ३–० को स्थितिमा पुर्याए । र ७३ औं मिनेटमा केनले पेनाल्टीबाटै गोल गरेर ह्याट्रिक पूरा गरे । 

इंगल्याण्ड रहेको समूह ए को अर्को खेलमा शनिबार राति कोसोभोले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हरायो । 

Kane is surrounded by his England team-mates after putting the Three Lions ahead early on in the clash at Wembley Stadium

३ खेलबाट ९ अंकको इंगल्याण्ड अंक तालिकामा शीर्ष, ४ खेलबाट ८ अंकको कोसोभो दोस्रो, ६ अंकको चेक रिपब्लिक तेस्रो स्थानमा छ । मोन्टेनेग्रो र बुल्गेरियाको २–२ अंक रहेको छ । 

England manager Gareth Southgate watches on as his side looked to continue their 100 per cent record in qualifying

शीर्ष दुई टिममात्र अर्को चरणमा पुग्नेछन् । 

England goalkeeper Jordan Pickford tips the ball over from a Bulgaria free-kick as the visitors tried to find a consolation goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ