arrow

वर्ल्डलिंकको दशै र तिहार अफर

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
worldlink1.jpg

काठमाडौं। नेपालीहरुको महान चाड बडा दशै र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र २५,९९० मा पाउन सक्नेछन्। यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १,३,६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ।

यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ। यसका साथै सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी रु.२५० नगद ब्यालेन्स प्राप्त गर्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ