arrow

यी हुन् विश्वकै सबैभन्दा कम उमेरका पाईलट

logo
हाम्रा कुरा
प्रकाशित २०७२ चैत २० शनिबार
Apicture.jpg.jpeg

चीन। चीनका एक बालकले  ५ वर्षीको उमेरमा  प्लेन उडाएर विश्वकै सबैभन्दा कम उमेरका पाईलट बनेका छन् । घरमा बोलाउने नाम डोओडुओ भएका ‘यिडे’ नामका बालकले सन् २०१३ अगस्त ३१ तारिखका दिन चीनको ‘बेईजिङ वाइल्ड लाइफ’ पार्कमा ३५ मिनेटसम्म विमान आकाशमा उडाएका थिए । उनि अहिले आठ बर्षका भएका छन् । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार डुओडुओ एक्लैले ३० किलोमिटरसम्म विमान उडाए । यी बालक सन् २०१२ मै चर्चामा आएका थिए, जतिखेर उनको हिउँमा अर्धनग्न अवस्थामा दौडिरहेको भिडियो इन्टरनेटमा आएको थियो र निकै लोकप्रिय समेत भएको थियो । यी बालकका परिवारले न्यूर्योकमा माइनस १३ डिग्री तापक्रममा उक्त भिडियो बनाएका थिए । समाचारका अनुसार यी बालकले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा पानी जहाज पनि चलाईसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ