arrow

हिमालयन बैंकलाई एडिबीको टिएफपी अवार्ड

logo
प्रकाशित २०७६ भदौ २५ बुधबार
himalayan.png

काठमाडौं। एशियाली विकास बैंक (एडिबी) ले हिमालयन बैंकलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत टिएफपी अवार्ड प्रदान गरेको छ । हिमालयन बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि एडिबीले उक्त अवार्ड प्रदान गरेको  जनाएको छ। 

सिंगापुरमा आयोजित एडिबी ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धकसुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड प्राप्त गरे । यो पटकको अवार्डसँगै उक्त अवार्ड बैंकले तेस्रो पटक प्राप्त गरेको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ