arrow

गेष्ट हाउसमा देहव्यापारको कथा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1372962669.jpeg
काठमाडौं । पिएनपि मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायल को लेखन निर्देशनमा लघु फिल्म गेस्ट हाउस को निर्माण भएको छ । कोहि पनि युवती आफ्नो रहरले देह ब्यापार गर्दैनन् भन्ने विषयलाई यसले उठाएको छ । 

गेस्ट हाउस मुविलाई रमेस्वर हुमागाइले खिचेका हुन भने युबराज खत्री को सम्पदन रहेको यो मुवि मा सुनिल गुरुङ ,ममता शर्मा , राजेस बाडे, हरिस चन्द्र कडेल ,पार्बती कुमाल, र कमल प्रसाईं को अभिनय रहेको छ ।

तिहार लगतै युटुव च्यानल बाट यो फिल्मलाई रिलिज गरिने निर्देशक घायलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ