arrow

खुर्सानी होस् त अकबरे जस्तो

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
akbare-khursani.jpg

बाजुरा । खुर्सानी होस् त अकबरे जस्तो । यो भनाई किसानले आपसमा कुराकानी गर्दा गर्वले भन्ने गर्छन् । 

अकबरे खुर्सानीले विभिन्न रोगमा फाइदासमेत गर्ने दावी गरिन्छ । 

बाजुराको बडिमालिका नगरपालिका वडा नं ४ ओलेनाका ७० बर्षका देवनाथ जिल्ला भरी नै अकबरे खुर्सानीको वीउ उत्पादन गर्न आफ्नै बारीमा अकबरे फलाउन सफल भएका छन् । 

उनले फलाएको पाकेको अकबरे खुर्सानीको बोटसहित काँधमा राखेर मार्तडीमा रहेको कृषि ज्ञानकेन्द्रमा हस्तान्तरण गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ