arrow

   बच्चा अजिङ्गरको उद्वार

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
ajingir-uddar-rss.jpg

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ जिमुवा गाँउबाट अन्दाजी ७ किलोग्रामको अजिङ्गरको बच्चा बिहीबार उद्वार गरि ल्याइएको छ । 

डिभिजन वन कार्यालय कन्चनपुरका कर्मचारीहरुले उक्त अजिङ्गरको बच्चा उद्धार गरी ल्याएपछि अवस्थाको बारेमा परिक्षण गरेका छन् । 

अवस्था ठीक भएपछि उक्त उद्वार गरिएको अजिङ्गरलाई शुक्लाफाटा राष्ट्रिय निकुन्जमा बुझाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ