arrow

भोजपुरमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
citi.png

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुरको नगरपालिकाको हेलौंछामा आफ्नो १ सय २ ओैँ शाखारहित बैंकिङ्ग सेवा सञ्चानमा ल्याएको छ । स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको  थियो । 

उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने विश्वास बैंकले लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ