arrow

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालयमा

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
Prvu-678x381.jpg

काठमाडौं । प्रभु बैंकले मकवानपुरको हेटौडा उप महानगरपालिका स्थित जिल्ला प्रशासन कार्यलयमा आफ्नो एक्स्टेन्सन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।  जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले  बिना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमार्फत आर्थिक कारोबार गर्ने विश्वास बैंकको रहेको छ । 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकको दाबी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ