arrow

चिनियाँ लामामाथि बौद्धनाथका लामाको अवरोध, सुरक्षा दिएर पूजा 

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
boudhanathma.jpg

काठमाडौं । बौद्धनाथका लामाहरुले चिनियाँ लामा पक्षधरलाई पूजा गर्नबाट रोक्न खोजेका छन् ।

बौद्धनाथ स्तुपाभित्र चिनियाँ लामा पक्षधरले आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका बौद्ध घ्याङ गुठीका समर्थकबीच झडप भएको हो । 

झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको छ । प्रहरी पुगेपछि भने सुरक्षा घेरामा चिनियाँ लामा गुरुहरुले पूजा गराइरहेको जनाइएको छ । 

पूजा बिथोल्न गएकाहरुले विरोधसहित चर्को नाराबाजी गरे पनि प्रहरीले सुरक्षा दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ