arrow

सिटिजन्स बैंक इन्टरनेसनलको दुई नयाँ शाखा विस्तार

logo
प्रकाशित २०७६ असोज १५ बुधबार
citi.png

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  काठमाडौंको सिनामंगल र लामबगरमा शाखा विस्तार गरेको हो। 

यस शाखामार्फत ग्राहकले सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै लकर सेवा, एटिएम सेवा, साना व्यवसायी कर्जालगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नेपालभर ८४  शाखा, ७९ एटिएम तथा १ सय २  शाखारहित बैंकिङ एकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ