arrow

'दाहालको निधन धनकुटा कांग्रेसलाई क्षती'

logo
प्रकाशित २०७६ असोज २० सोमबार
dahal-death.jpg

धनकुटा। वरिष्ठ समाजसेवी, शिक्षाविद धनकुटा जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी, नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य दामोदर दाहाललाई पत्नीशोक परेको छ। दाहालकी धर्मपत्नी सत्यवति दाहालको आइतबार निधन भएको हो।

दाहालको निधनमा नेपाली कांग्रेस धनकुटाले शोक बक्तव्य जारी गरेको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जारी गरको शोक विज्ञप्तीमा सत्यवति दाहालको निधनले निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गरेका छन्। 

विज्ञप्तीमा शोकाकुल परिवारजनमा समवेदना र निधन भएकी दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। दाहाल धनकुटा नगरपालिका वडा नं ६ कचिडेका स्थानिय हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ