arrow

प्रधानमन्त्री ओलीद्धारा टीका प्रदान, मन्त्रीदेखि सर्वसाधारण बालुवाटारमा 

logo
प्रकाशित २०७६ असोज २१ मंगलबार
oli-sarvendra-khanal.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा मंगलबार अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई बडादशैँको टीका लगाइदिएका छन् ।      
     
 पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ता, सुरक्षा निकायका पदाधिकारी, सरकारी कर्मचारी र सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गरे । 

बालुवाटारमा टीका लगाउन सर्वसाधारण पनि पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ