arrow

एनआरएनएको एसिया प्यासिफिकमा केपीले छाडे ओमलाई

कोषाध्यक्षमा सोमको समर्थन महेशलाई 

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
om-kp-nrna.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिकको आरसी निर्वाचनका लागि अजिब गुरुङ (ओम) लाई अर्का उम्मेदवार केपी सिटौलाले समर्थन गरेका छन् । 

चुनावी मैदानमा दुवै जना उत्रिएका भए पनि बुधबार मतदान बीचमै स्थगित भएपछि ‘ओभरनाइट’ मा बनेको समीकरणमा सिटौलाले ओमलाई समर्थन गरी उम्मेदवारीबाट हात झिकेका हुन् । 

मतपत्रमा नाम भए पनि सिटौलाले आफूलाई नभइ ओमलाई मत हाल्नेछन् । 

त्यसैगरी कोषाध्यक्षमा पनि सोम सापकोटाले महेश श्रेष्ठलाई समर्थन गरेका छन् । 

एनआरएनएको कोषाध्यक्षमा सोमले उमेद्वारी फिर्ता लिएर गरे महेशलाई समर्थन, महेश जीतको नजिक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ