arrow

शुक्रबार तुला संक्रान्ति, यस्तो छ महत्व  

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
satyanarayan1.jpg

काठमाडौं । शुक्रबार कार्तिक संक्रान्ति । यो संक्रान्तिलाई तुला संक्रान्ति पनि भनिन्छ । सूर्य यसै दिनबाट तुला राशीमा प्रवेश गर्ने भएकाले यो दिनलाई तुला संक्रान्ति पनि भनिएको हो । 

यस दिनको अर्को विशेषता भनेको दिन र रात बराबर हुने गर्दछ । संक्रान्तिमा सत्यनारायण भगवानको पूजासँगै दान पूण्यकर्मका शुभ रहन्छन् । 

यसैगरी यस दिन पञ्चाङ्गको फल पनि श्रवण गरिन्छ । पञ्चाङ्गको फल श्रवण गर्नाले गंगा स्नान गरे बराबरको फल प्राप्त हुन्छ ।

कार्तिक महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ