arrow

राष्ट्रपति भण्डारी भारतीय समकक्षी कोविन्दसँग वार्ता गर्दै 

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
vidya-kobind-president.jpg

टोकियो । जापानका सम्राट नारुहितोको शुभराज्यभिषेक मंगलबार हुँदैछ । उक्त समारोहमा सरीक हुन विश्वका थुप्रै राष्ट्रप्रमुखहरु जापान पुगेका छन् । 

उक्त अवसरमा गत आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागीहरुसंग वार्ता पनि गरेकी छिन् । 

उक्त अवसरमा राष्ट्रपति भण्डारीले टोकियोमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग मंगलबार बिहान भेटवार्ता गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ