arrow

कमल थापा श्रीमतीसहित चीन लागे

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
China.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा शुक्रबार चीन तर्फ प्रस्थान गरेका छन् ।

आइटीएफ ग्रेड १ टुर्नामेन्ट अन्तर्गत "आइटीएफ सेन्जेन सिनियर सर्किट २०१९" प्रतियोगितामा भाग  लिन थापा शुक्रबार त्यस तर्फ प्रस्थान गरेका हुन् ।

 पुर्ब उपप्रधानमन्त्री समेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन । अध्यक्ष थापा कार्तिक १४ गते स्वदेश फर्कने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ