arrow

ताजकिस्तानमा झडप, सत्रको मृत्यु 

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
tajikistan-attacked-border.jpg

डुशान्बे, ताजकिस्तान। उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ। 

उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ। आक्रमण र त्यसपछिमा  झडपमा  सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ