arrow

यस्तो छ छिमेकी राष्ट्रमा इन्टरनेटको पहुँच, आठ लाख साइट बन्द

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
internet-.jpg

काठमाडौं । दक्षिण एसियाली राष्ट्र पाकिस्तान इन्टरनेट माथि दिइने स्वतन्त्रतामा खरावको देशभित्र अटेको छ । सन् २०१९ भर पाकिस्तानमा गरिएको उपयोगका आधारमा कमजोर आँकिएको छ । 

फ्रिडम हाउसले गत मंगलबार सार्वजनिक गरेको रिपोर्टमा १०० देशलाई सामेल गरिएकामा पाकिस्तान २६ औं स्थानमा रहेको हो । 

सुचीमा सबैभन्दा कम स्थान पाउने देशलाई खराव मानिएको छ । रिपोर्टमा गत वर्ष पाकिस्तान २५ औं स्थानमा थियो । 

रिपोर्ट अनुसार चुनावलाई प्रभावित गर्नका लागि इन्टरनेटको उपयोग गरेका थिए । अनलाइन स्वतन्त्रताको क्षेत्रीय स्थानमा भियतनाम र चीनपछि पाकिस्तान रहेको छ । 

पाकिस्तानमा डिजिटल राइट्स फाउन्डेसन डीआरएफको रिपोर्ट अनुसार ६.७ करोड ब्रान्ड कनेक्सन छन् । पाकिस्तानले राजनीतिक धार्मिक र सामाजिक मुद्दामा सामाग्री प्रकाशित आठ लाख वेबसाइट माथि प्रतिवन्ध लगाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ