arrow

युरोपा लिगका २३ खेल ७० गोल 

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार

काठमाडौं । युरोपा लिग फुटबलमा बिहीबार राति २३ खेल भएका छन् । २३ खेलमा ७० गोल भएको छ । दावेदार क्लबहरु विजयी भएका छन् ।
यस्तो छ १२ समूहको खेलको नतिजा
समूह एः एपोइल निकोसिया २–१ काराबाग, एफ ९१ डुडेलांगे २–५ सेभिया ।
समूह बीः एफसी कोबेनहेभन १–१ डाइनामो किभ, लुगानो ०–० मल्मो ।
समूह सीः बाजल २–१ गेटाफे, क्रास्नोदार ३–१ ट्राप्जोन्स्पर ।
समूह डीः एलएएसके ४–१ पिएसभी आइन्डोभन, रोजनबर्ग ०–२ स्पोर्टिङ सीपी । 
समूह ईः क्लुज १–० रेनेस, लाजिओ १–२ सेल्टिक ।
समूह एफः स्टान्डर्ड लिज २–१ फ्रयांकफर्ट । 
समूह जीः फेनरउड १–१ यंग ब्वाइज, रेन्जर्स २–० एफसी पोर्टो ।
समूह एचः स्पानियोल ६–० लुडोगोरेट्स राजगार्ड, फेरेनभारोस ०–० सीएसकेए मस्को । 
समूह आईः ओलेकसान्द्रिया २–२ सेन्ट इटिमे, वुल्भ्सबर्ग १–३ गेन्ट ।
समूह जेः बोरुसिया मुन्चेन २–१ एएस रोमा, वुल्भसबर्गर एसी २–३ इस्तानबुल बसाकसेहिर । 
समूह केः एससी ब्रागा ३–१ बेसिक्तास, वुल्भरह्याम्पटन १–० स्लोभान ब्रातिस्ताभा ।
समूह एलएः फसी आस्ताना ०–५ एजेड अल्क्मार, म्यान्चेस्टर युनाइटेड ३–० पर्तिजान बिओग्राड । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ