arrow

इन्सेक अध्यक्षमा डा श्रेष्ठ

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
insec-nepal.jpg

काठमाडौँ ।  काठमाडौँ मा कात्तिक २२ गते सम्पन्न इन्सेकको २३ औँ साधारण सभाले डा. इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

कार्यसमितिका सदस्यहरूमा दीपकराज काफ्ले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै अध्यक्ष डा. श्रेष्ठले मानव अधिकार र सामाजिक न्यायका सवालमा इन्सेक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ