arrow

ठूलो स्तन नै हो यी सुन्दरीहरुको पहिचान

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
bubs.jpg.jpeg

एजेन्सी। विश्वमा मानिसहरु विभिन्न कारणले समाजमा चिनिने गर्छन् । तर, केही यस्ता पनि मानिसहरु हुन्छन्, जो आफ्नो योग्यता, क्षमता र अन्य विभिन्न कारणले विश्वभर नै चर्चित हुन पुग्छन् । यस्तैमा केही युवती–सुन्दरीहरु छन्, जो आफ्नो ठूलो स्तनका कारण नै विश्वमा चर्चित छन् । तिनै मध्येका केही युवतीहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।

विश्वमा केही यस्ता सेलिब्रेटी छन्, जसले आफ्नो स्तन ठूलो बनाउन ‘ब्रेष्ट इंप्लान्ट’ गराए र आज उनीहरुको स्तन विश्वकै सबैभन्दा ठूलो स्तनको सुचीमा रहेको छ। रिचेस्ट अनलाईनले यस्तै सुन्दरीहरुको एक सुची जारी गरेको छ, जसमा अमेरिकी मोडल चेल्सिया चाम्सको नाम समेत सामेल छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ