arrow

महालक्ष्मी नगरकार्यसमितिको सभापतिमा ध्रुवराज

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
congress4.JPG

धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिाकाको जितपुर आइतबार सम्पन्न भएको वृहत भेलाले नेपाली कांग्रेस महालक्ष्मी नगर कार्यसमितिको सभापतिमा ध्रुवराज रायलाई चयन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षता भएको धनकुटा जिल्लामा स्थानीय तह पार्टी संरचना समायोजन अन्तर्गत भएको भेलाले नेपाली कांग्रेस महालक्ष्मी नगर कार्यसमितिको सभापतिमा ध्रुव राज राय, सहभापतिहरुमा क्रमस भरत चापागाई,प्रेम प्रसाद ढकाल,भूपाल ठकुरी,तुलसी लुम्बा र रत्न वहादुर थापालाई चयन गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

 यसैगरी उसभापतिद्धयमा हिक्मत भण्डारी,शोभित काफ्ले,सचिवद्धयमा शिव विक,परिवर्तनराज पौडेल, सहसचिव हरी प्रसाद सुवेदी र सदसयहरुमा पार्वता केसी,सुवास लुम्बा,कृष्ण कटुवाल,खिर वहादुर ताम्तली,अमरणी खड्का,शेर वहादुर केसी,अर्जुन खड्का निर वहादुर कटुवाल,कृष्ण लुम्बा रहनु भएको छ ।

यसैगरी वडा नं. १ को वडा सभापतिमा जगत कार्की,वडा नं. २ को वडा सभापतिमा रमेश वस्नेत,वडा नं. ३ को वडा सभापतिमा रत्न वहादुर थापा,वडा नं. ४ को वडा सभापतिमा भरत चापागाई,वडा नं. ५ को सभापति राजिव बुढाथोकी,वडा नं. ६को वडा सभापति प्रविण गिरि,वडा नं. ७ को सभापति तुलसी लुम्बा,वडा नं. ८ को वडा सभापतिमा कर्ण थापा र वडा नं. ९ को वडा सभापतिमा प्रेम ढकाललाई चयन गरेको छ ।  

नेपाली कांग्रेसको पार्टी समायोजन तथा पुर्नगठन कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,प्रदेश सभा सदस्य लिला सुब्बा ,महासमिति सदस्य आनन्द सन्तोषी राई,केन्द्रिय प्रतिनिधि लाखमान राई,संविधान सभा सदस्य अञ्जनता ताम्ली, सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु कमट फागु,मोहन वान्तवा,लेखनाथ पौडेल,रमेश इवाहाङ्ग,राजेन्द्र पौडेल,महोन तेयुग,राजेन्द्र खड्का,इन्द्र कुवर ,टेक वहादुर चापागाई ,सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राई,यूवा नेता रमेश पौडेल,पूर्व जिल्ला सदरुयहरु दिनेश भण्डारी,गजेन्द्र पौडेल नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष विश्वनाथ दाहाल,नेपाल शिक्षक संघ  महालक्ष्मी नगर कार्य समितिका अध्यक्ष  चकेन्द्र वस्नेत ,जिल्ला सदस्य शान्तिराम पौडेल,नेपाल तरुण संघ धनकुटाका अध्यक्ष शिव विक ,नेपाल तरुण दल धनकुटाका उपाध्यक्ष युवराज पराजुली,क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल,उपाध्यक्ष टेक वहादुर कुवर,सचिव सरोज धमला लगायत बधाई दिदै  अव कांग्रेस नया ढंगबाट अगाडी बढ्ने वताए।
 
कार्यक्रममा स्वागत मन्तव्य सहसभापति भरत चापागाईले गरेका थिए भने कार्यक्रमको संचालन नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सचिव परिर्वतन राज पौडेल गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ