arrow

ढकालको उदाहरणीय केरा खेती

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
kera.jpg

पाल्पा । पाल्पा रामपुर नगरपालिका ६ बस्ने कृषक लोकनाथ ढकाल र श्रीमती गितादेवी ढकालले गरेको व्यवसायिक केरा खेती उदाहरणीय बनेको छ । ढकाल दम्पतिले जग्गा भाडामा लिएर नौ रोपनी जग्गामा नौ सय केराको बोट लगाएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ