arrow

रहर कि वाध्यता ?

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
PM-GhodaghodiKailai-BatingU.jpg

घोडाघोडी । कार्यक्रमका प्रमुख अतिथिबाट कुनै पनि कार्यक्रमको उद्घाटन गर्ने रहर आयोजकलाई हुन्छ । आयोजकको इच्छा अनुसार असान्दर्भिक गतिविधि पनि गर्नुपर्ने हुन्छ । त्यो रहर पनि हुन सक्छ र वाध्यता पनि । 

त्यस्तै अस्वभाविक देखिएको छ कैलालीको लम्कीचुहा–४ कौवापुरमा बिहीबारबाट सुरु भएको प्याप्सन कप २०७६ क्रिकेट प्रतियोगिताको उद्घाटनमा । 

लम्कीचुहा नगरपालिका नगरप्रमुख महादेब बजगाईले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् । दौरा सुरुवाल लगाएकै अवस्थामा गरिएको यो ब्याटिङले के सन्देश दिन्छ ? तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ