arrow

चौरमा अर्धबार्षिक परीक्षा 

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
students5.jpg

धम्बोझी । स्थानीय सरकार चलायमान भएको दुई वर्ष बिते पनि अहिलेसम्म शिक्षाले सहजता पाएको छैन । परीक्षाका बेलामा विद्यार्थीले सहज रुपले बसेर लेख्न पाइरहेका हुँदैनन् । 

उनीहरु चौरमा बसेर परीक्षा दिन वाध्य छन् । तस्वीरमा बर्दियाको बारबर्दिया नगरपालिका–७ को रम्मापुर स्कूलमा विद्यार्थीहरु अर्धबार्षिक परीक्षा चौरमा बसेर दिंदै देखाइएको छ । तस्वीर– रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ