arrow

किशोरी करणीको आरोपमा धनिराम पक्राउ

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार

पुनर्वास । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा १६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलौरी नगरपालिका ८ का  २८ वर्षीय धनिराम चौधरीद्वारा १६ वर्षीया एक किशोरी बलत्कृत भएको आरोपमा चौधरीलाई नियन्त्रणमा लिइएको  इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।

पिडित किशोरीलाई स्वास्थ्य परिक्षणका लागि महेन्द्रनगर स्थित महाकाली अञ्चल अस्पताल लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ