arrow

इन्धन अभाव भएपछि भोलिबाट स्कुल बन्द

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
991494346.jpeg
काठमाडौं। उपत्यकाका विद्यालयले शुक्रबारदेखि विदा दिने तयारी गरेका छन् । नागरिक दैनिकमा समाचार छ ।
 
निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सनका महासचिव डिके ढुंगानाले निजी विद्यालयको ६० प्रतितश बस इन्धन अभावका कारण थन्किसकेको बताउँदै दसैं अगावै स्कुल विदा दिने तयारीमा आफूहरु रहेको बताए ।
 
उनका अनुसार अहिले दोस्रो तैमासिक परीक्षा संचालन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ