arrow

राप्रपा अध्यक्ष चन्द अस्पताल भर्ना

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
RPP-Chairman-Lokendra-Bahad-RPP.jpg.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवं प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि आज बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका छन् । राप्रपा नेपाल लगायतका पार्टीसंग पार्टी एकताको बहस भइरहेकै बेला चन्द विरामी परेका हुन् । 
 
पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले विज्ञप्ती मार्फत जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ