arrow

सुवेदीले एक मतले जीते वडाध्यक्ष  

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
Dharan_Upamahanagarpalika.png

धरान। धरान उपहानगरपालिका वडा नम्बर ७ को उपनिर्वाचनमा जीवन सुवेदी विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुवेदीले एक मतले नेपाली काँग्रेसका सुवर्ण पाििलखेलाई हराउँदै वडाध्यक्षको कुर्सी पड्काउन सफल भएका हुन् । 

सोमबार बिहान भएको मतगणनामा सुवेदीले ६२२ मत ल्याए । पालिखेले ६२१ मत प्राप्त गरे ।  मात्र एक मतले गर्दा सुवेदी भाग्यमानी सावित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ