arrow

सागः उसुमा पनि खोल्यो नेपालले खाता 

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
wushu-moscot-final.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत उसुका खेलहरु मंगलबारदेखि सुरु भएका छन् । नेपालले उसुमा पनि स्वर्णपदकको खाता खोलेको छ । नेपालले दुई स्वर्णपदक जितेको छ ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् । नेपालले सोमबार १५ स्वर्णपदक जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ