arrow

सागमा भुटानबिरुद्ध नेपालको ४ गोल

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
nepal-football-team.jpg

काठमाडौं । नेपालले पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै भुटानलाई हराएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको हो   ।

 मिक्चेन तामाङले अन्तिम गोल फ्रि किक मार्फत् गरेको गोलसँगै नेपालले भुटानविरुद्ध ४-० अग्रता लिएको थियो ।

 यसअघि नेपालका लागि कप्तान सुजल श्रेष्ठले  ५ औँ र ५१ औँ  मिनेनटमा दुई गोल गरेका थिए भने अभिषेकले ६६ औँ मिनेटमा एक गोल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ