arrow

एक वृद्धाको डढेर गयो ज्यान 

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ मंसिर १८ बुधबार
birda.jpg

पाँचथर । घरमा आगलागी हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङका एक एक बृद्धाको ज्यान गएको छ । सोमबार मध्यराति आगलागी हुँदा ८५ बर्षिया बृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो ।

 टंकरानी घरमा एक्लै बस्दै आएकी थिइन् । मध्यराती आगो नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेपछि मात्र छिमेकीले थाहा पाएको बताइएको छ ।

पाँचथर प्रहरीका अनुसार आगलागी भएको घर सरसफाई गर्ने क्रममा उनको शव जलेको अवस्थामा भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ