arrow

सागको पदक तालिकामा को कहाँ ? 

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
medal-sag-tally.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आइतबार बिहानसम्म पदक तालिकामा ११० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । 

भारतले ६९ रजत र ३५ कास्यपदकसहित २१४ स्वर्णपदक जितेको छ । आयोजक नेपाल ४३ अंकसहित ३४ रजत र ६५ कास्यसहित १४२ पदकसहित दोस्रो स्थानमा रहेको छ । 

श्रीलंका ३० स्वर्ण, ५७ रजत र ८३ कास्यसहित १७० पदक जितेको छ । पाकिस्तान २३ स्वर्णसहित चौथो स्थानमा छ । 

बंगलादेश ७ स्वर्णसहित ८४ पदक बटुल्दै पाँचौं, माल्दिभ्स १ स्वर्णसहित छैटौं तथा भुटान ६ कास्यसहित सातौं स्थानमा छ । 

३१७ स्वर्णसहित १११५ पदकका लागि भिडन्त भइरहेको छ । मंगलबार समापन हुँदैछ । नेपालले आइतबार अझै पदक थप्ने निश्चित छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ