arrow

अध्यक्षमा निर्विरोध भएका झाले भने 'नेपाल सदभावना पार्टीलाई मधेशकै ठूलो बनाउछौं '

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
anil-jha_.jpg.jpeg
जनकपुरधाम। नेपाल सदभावना पार्टीको अध्यक्षमा निर्विरोध रुपमा अनिल झा निर्वाचित भएका छन्। जनकपुरधाममा भएको पार्टीको छैठौ महाधिवेशनबाट झा अध्यक्षमा निर्वाचित भएका हुन् ।
 
निर्वाचित भएपछि अध्यक्ष झाले आफुले नेपाल सदभावना पार्टीलाई मधेशको सबभन्दा ठूलो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे। 
 
आफूलाई निर्विरोध बनाउने कार्यकर्ताहरुलाई धन्यवाद दिदै झाले नेपालको राजनीतिमा पार्टीलाई नयाँ उचाईमा पुर्र्‍याउने विश्वास दिलाए। पार्टी २६औं बर्षमा लागेको अवसरमा छैठौ महाधिवेशन भएको थियो। 
 
महाधिवेशनबाट महासचिवमा राजिव झा निर्वाचित भएका छन्। उपाध्यक्षहरुमा रामनारायण यादव र यद्धुश साह निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ