arrow

सङ्गीता धामीलाई कुस्तीले दिलायो सम्मान 

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
RP_Kanchanpur-1024x683.jpg

कञ्चनपुर । तेह्रौँ दक्षिण एशियाली खेलकूद साग प्रतियोगिताअन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजयी सङ्गीता धामीलाई आइतबार उनको गृह नगर भीमदत्तनगरपालिका वडा नं ३, समितिको कार्यालयमा सम्मान गरिएको छ । 

सागमा स्वर्ण जितेपछि उनी पहिलो पटक घर पुगेकी हुन् । कुस्तीमा अहिलेसम्म नेपालले सागमा स्वर्ण नजितेकामा धामीले स्वर्ण दिलाएकी हुन् । तस्वीर –रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ