arrow

काठमाडौंको सुन्धारास्थित एक डान्सबारमा आगलागी

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
Kathmandur-hamrakura.jpg.jpeg
काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक डान्सबारमा आगलागी भएको छ । बागदरबारस्थित पाँच तल्लाको घरमा चौथो तल्लामा रहेको धड्कन डान्सबारमा आगलागी भएको महानगरीय प्रहरी वृत्त सुन्धाराले जनाएको छ । डान्सबारमा लागेको आगो निभाउन दमकल, प्रहरी र स्थानीय खटिएका छन् । क्षतिको विवरण आगलागी नियन्त्रणमा आएपछि मात्रै आउने र आगलागिको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ