arrow

जनकपुर सरसफाईको ५३औं हप्तामा गोरधोई पोखरीको सफाइ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष ५ शनिबार
janakpur-cleanliness.jpg

जनकपुरधाम। प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल एवं युवा अभियाणीहरु को बिशेष उपस्थितिमा चलिरहेको निरन्तर साप्ताहिक रेलवे ट्रैक सरसफाई अभियानको ५३ औ सप्ताह  आज शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ पीडारी चौक स्थित गोरधोई पोखरी र पोखरीको वरिपरि सरसफाई  गरिएको छ।

सरसफाई कार्यक्रममा धनुषा का  प्रमुख जिल्ला अधिकारी प्रदीप राज कंडेल,ससस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, अनुसंधान विभाग  का  बिमल डंगोल, जनकपुरधाम उपमहानगरपालिका वडा  नंबर ९ का वडा अध्यक्ष परमेश्वर साह,  कामाख्या परिवार नेपालका अध्यक्ष बिभास लाभ,नेपाली कांग्रेसका युवा नेता सुरेश कोइराला,समाजसेवि प्रभु दयाल जालान,कामाख्या परिवार तथा लालगढ़ अस्पतालको सामाजिक प्रमुख ललिता लाभ,एवं  जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियाणको सम्पूर्ण अभियन्ता सहित, स्थानीय टोलबासी, बुद्धिजीवि, सरसफाई अभियन्ता, पत्रकार, नागरिक समाज  अगुवाहरु  को अगुवाइ मा  सरसफाई कार्यक्रम गरेका छन ।

सरसफाइ कार्यक्रम का समन्वय  मिथि फाउंडेशन र  Social Empowerment and welfare Association(SEWA),कामाख्या परिवार नेपाल संस्था लगायत  संस्थाका  प्रतिनिधि  द्वारा  सहयोग गारिएको जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई का अभियाणनी दिपक कुमार चौधरी ले जानकारी दिएका छन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ