arrow

बेलायती राजकीय चार पुस्ता

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
british-royal-4generaion.jpg

काठमाडौं । बेलायती राजकीय चार पुस्ता गजबको छ । राजकीय परिवारको चार पुस्ताले क्रिसमस नजिकिदै गर्दा एकै ठाउँमा भेला हुने काम गरेको छ । 

क्रिसमिस खाँदै ६ वर्षीय सबैभन्दा कान्छा युवराजले रमाइलो गरेका थिए । 

जिजुआमा, हजुरबुबा र बुबासंग रहेका उनी निकै खुशी समेत देखिन्छन् । महारानी, वेल्सका युवराज हजुरबुबा चाल्र्स, बुबा डयुक अफ क्याम्ब्रिज विलियन र जर्जले रमाइलो गरेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ