arrow

स्काभेटरमा अज्ञात समुहद्वारा आगजनी

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
dojer1.jpg

तनहुँ  । तनहुँमा ढुङ्गाखानीमा प्रयोग हुँदै आएको स्काभेटरमा आगजनी भएको छ।

ब्यास नगरपालिका ११ फराकचौरमा रहेको ढुङ्गाखानीमा प्रयोग भएको  ग १ क ३४४१ नम्बरको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

राजेन्द्र कार्की समुहको उक्त स्काभेटरमा आगो लगाउनेको खोजि भइ रहेको जिल्ला प्रहरी कार्यालय  तनहुँले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ