arrow

खेल्ने क्रममा दहमा डुबेर दुई बालकको मृत्यु

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
water-kill.jpg

घोराही । पानीमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको छ । घोराही  उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन् ।

 खेल्ने क्रममा बालक पानीमा डुबेका प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ