arrow

पञ्चकोटः जसले लोभ्याउँदैछ धार्मिक र प्रकृतिप्रेमी पर्यटक 

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
panchakot-baglung1.jpg

गलकोट । नेपाललाई त्यसै स्वर्ग भनिएको हैन । यहाँ एक ठाउँ हैन हजारौं ठाउँ स्वर्गतुल्य छन् । त्यस्तै मध्येको एक बनेको छ पञ्चकोट ।

बागलुङ नगरपालिका–६ स्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोट अहिले पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।  तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ