arrow

चिसोमा चौँरीको घिउ

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
chauriko-ghee.jpg

ताप्लेजुङ । चिसोमा चौंरीको घिउ खानुको मज्जा नै बेग्लै । यसै भन्दै भातसंग मुछेर खान्थे बुढापाका । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित ताप्लेजुङ कोशेली घरमा बिक्रीका लागि राखिएको चौँरीको घिउ । 

जिल्लाको घुन्सा, कालिखोला, याम्फुदिनलगायत गाउँबाट बिक्रीका लागि खरीद गरेर ल्याइएको घिउ प्रतिकेजी रु १२ सय ५० मा बिक्री हुने कोशेली घरले बताएको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ