arrow

चुनावको दुई वर्षपछि मात्र भवन शिलान्यास, बन्ला कहिले ? 

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
JN_Tanahu-01-.jpg

दमौली । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । त्यसपछि गाउँपालिकाहरुले आफ्नो भवन बनाउन थाले । भएका भवनलाई पुनर्निर्माण गरे । 

तर तनहुँको घिरिङ गाउँपालिकाको प्रशासनिक भवन अझै छैन । आइतबार भवनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन् । 

गाउँपालिकाको रु एक करोड र प्रदेश सरकारको रु एक करोड गरी रु दुई करोडको लागतमा भवन निर्माण शुरु गरिएको हो । 

यो तयार कहिले होला ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ