arrow

विप्लवका कार्यकर्ताले गरे आत्मसमर्पण

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
RBT-Baglung-BiplovMember.jpg

बागलुङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । धेरैजसोलाई प्रहरीले पक्राउ गरेको छ भने केही आत्मसमर्पणसमेत गरेका छन् । 

नेत्रविक्रम चन्द ‘विप्लब’ समूह निकट युवा सङ्गठन बागलुङका सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा सोमबार आत्मसमर्पण तथा पार्टी परित्यागको प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ