arrow

आयो राउटे डान्स

logo
प्रकाशित २०७६ पुष १७ बिहिबार
raute-dance.jpg

सुर्खेत । जंगलमा बस्ने राउटे पनि नाच्न थाले भने के होला । केही हुँदैन । उनीहरुले जंगली जीवन छाडिसकेका छन् । 

उनीहरुलाई केन्द्रदेखि प्रदेश सरकारसम्मले सहयोग गरिरहेको छ । तर काम गर्न अल्छि मान्नाले राउटेहरु पटक पटक जंगल जाने भन्दै सरकारलाई घुर्की लगाउन भने छाड्दैनन् । 

उनीहरु नाचेर समेत सरकारको ध्यान खिच्न थालिरहेका छन् । 

राउटेहरु नेपाल भ्रमण वर्षमा समेत सहभागी भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा राउटेले राउटे नृत्यसमेत देखाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ