- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गको हगुल्टेमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक ।
हिमपात भएपछि अहिले यहाँ हिउँ खेल्न आउने पर्यटकको संख्या बढेको छ ।
अभिभावकको रमाइलोमा बालसुलभ पनि होमिनु पर्छ । तस्वीर –रारास